रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिट सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेकाे छ ।Advertisement सोमबार सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो। आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए। अब रिटमाथि मंगलबार सुनुवाइ … Continue reading रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा