एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा छुट्टै विरोध प्रदर्शन गर्दै
मेरोन्यूज
२०८२ चैत १४ गते १३:१९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गिरफ्तारीको विरोधमा विद्यार्थी संगठन अनेरास्ववियूले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको छ ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीका अनुसार विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेको जानकारी गराए ।
शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले जनसंगठनहरूलाई विरोधमा उतार्ने निर्णय गरेको थियो । संयुक्त प्रदर्शन हुनुअघि विद्यार्थी संगठनले छुट्टै प्रदर्शन गर्न लागेको हो ।
‘संयुक्त प्रदर्शन ३ बजे हुन्छ । अनेरास्ववियुले अब केहीबेरमा भुकुटीमण्डपमा विरोध प्रदर्शन गर्न लागेका छौं,’ धामीले भने ।जनसंगठनहरूको संयुक्त प्रदर्शन भने दिउँसो ३ बजे माइतीघरमा हुने जानकारी गराइएको छ
सम्बन्धित
















दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
प्रतिक्रिया