यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।Advertisement हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्ले पारित गरेका एक सय कार्यसूची:
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed