ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम चेतावनी दिएका छन् ।Advertisement आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन्,- ‘मैले इरानलाई सम्झौता गर्न वा हर्मुज जलमार्ग खोल्न १० दिनको समय दिएको सम्झनुहोस्। अब समय घर्कँदै छ-४८ घण्टाभित्र यो गरिएन भने उनीहरूमाथि महाविनाश आउनेछ ।’ यसअघी पनी पटकपटक चेतावनी दिएका … Continue reading ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed