अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान अप्रत्याशित रूपमा कूटनीतिक केन्द्रमा उभिएको छ । विगतमा यस्ता उच्चस्तरीय वार्तामा कमै देखिने इस्लामावाद अहिले दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउने महत्त्वपूर्ण मध्यस्थकर्ताको भूमिकामा देखिएको छ । यसले यसको क्षेत्रीय प्रभाव र रणनीतिक महत्त्वलाई नयाँ उचाइमा पुर्याएको सङ्केत दिएको छ ।Advertisement
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed