इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु

पाकिस्तानको राजधानी इस्लामावादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ।Advertisement अलजजिराका अनुसार केही समयअघी वार्ता सुरु भएको हो । इरानी सरकारी सञ्चार माध्यमले पनि यस घटनाक्रमको पुष्टि गर्दै रिपोर्ट सार्वजनिक गरेको छ।  यस वार्ताको नेतृत्व अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। उपराष्ट्रपति भान्ससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र ज्यारेड कुश्नर सहभागी … Continue reading इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु