बिहीबार, वैशाख २४, २०८३

२८ गते संसद् बैठक बोलाउन सरकारको सिफारिस

मेरोन्यूज २०८३ वैशाख २२ गते १५:५४

काठमाडाैं । सरकारले वैशाख २८ गते संसद्को बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

Advertisement
NiccNicc

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया