‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “प्रोजेक्ट फ्रीडम’ लाई अस्थायी रूपमा रोक्ने निर्णय गरेका छन्। यो कार्यक्रम अमेरिकाद्वारा आफ्नो सैन्य, हवाई र नौसैनिक शक्तिको प्रयोग गरेर होर्मुज जलमार्ग हुँदै जाने व्यापारिक जहाजहरूलाई सुरक्षा दिने प्रयास थियो।
अमेरिका र इरानबीच धेरै हप्तादेखि निरन्तर संवाद भइरहेको छ, जसमा पाकिस्तानले सन्देश आदानप्रदान गराउँदै मध्यस्थकर्ताको भूमिका खेलेको छ। यद्यपि इस्लामाबादमा भएका प्रत्यक्ष वार्ताबाट कुनै औपचारिक सम्झौता हुन सकेन, संवाद भने जारी रह्यो।
अमेरिकाले अहिलेआफ्नो “अधिकतम सैन्य दबाब” कायम राख्दैछ। अर्थात्, इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी अझै जारी छ, तर होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूलाई साथ दिने अमेरिकी जहाजहरूको अभियान भने रोकिएको छ।
दुबै पक्षले भने वार्तामा कहाँ अवरोध छ वा कहाँ प्रगति भएको छ भन्नेबारे धेरै खुलासा गरेका छैनन्।
















धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया