बिहीबार, वैशाख २४, २०८३

सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)

मेरोन्यूज २०८३ वैशाख २३ गते ९:५१

सशस्त्र प्रहरी बलका १८ जना प्रहरी जबान सम्पर्क मा छैनन् ।

Advertisement
NiccNicc

सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। 

‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न अनुरोध गएिएको छ ।

गैर हाजिर रहेका १८ जना सशस्त्र प्रहरी जबान

प्रतिक्रिया