अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध

अमेरिका र इरानबीच वार्तामा सहमति नजिक रहेको विवरण सार्वजनिक भइरहँदा अचानक दुई देशबीच बिहीबार राती फेरि घातक झडप सुरु भएको छ । दुबै देशले यसका लागि एकले अर्कालाई दोष थोपरिरहेका छन् ।Advertisement अमेरिका र इरानबीचको द्वन्द्व अप्रिलमा घोषणा गरिएको कमजोर युद्धविरामका बाबजुद तनावपूर्ण अवस्थामा रहेको छ।विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक होर्मुजमा जलमार्ग क्षेत्रमा झडपहरू … Continue reading अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध