एमालेको प्रदेश अधिवेशन अब स्थानीय चुनावपछि मात्रै
मेरोन्यूज
२०७८ माघ २० गते ६:४५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको प्रदेश अधिवेशन अब स्थानीय तहको निर्वाचन पछि मात्रै गर्ने भएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले त्यस्तो निर्णय गरेको हो ।
स्थानीय तहको निर्वाचन सम्मुखमै आएको । प्रदेश अधिवेशनमा पार्टी केन्द्रीत हुँदा त्यसले निर्वाचन परिणाममा असर पुग्न सक्ने निश्कर्षका साथ एमालेले त्यस्तो निर्णय गरेको हो ।
तर रोकिएका जिल्ला अधिवेशनहरु भने स्थानीय तहको निर्वाचन अगाडी गर्ने जनाएको छ । उसले जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन गर्न भन्दै सरकारलाई आजसम्म चुनावको मिति तोक्न अल्टिमेटम नै दिएको छ ।
एमालेले महाधिवेशन गरेको भए पनि प्रदेश अधिवेशन भएको छैन ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया