एभरेष्ट अस्पतालमै ग्याष्ट्रो लिभर सञ्चालन

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ग्याष्ट्रो लिभर सञ्चालनमा आएको छ ।
यो अस्पतालले दुई वर्षदेखि फाउण्डेशन सञ्चालनमा ल्याएर सेवा दिदै आएको छ ।
फाउन्डेशलले ग्याष्ट्रोसँग सम्बन्धित इन्डोस्कोपी, कोलोनेस्कोपी, कब्जियत तथा पायल्स, पेट दुख्ने दिसामा रगत आउने जस्ता रोगको उपचार गर्नुका साथै लिभरसँग सम्बन्धित हेपाटाइटिस ‘ए’ देखि ‘इ’ सम्म, सिरोसिस, लिभर क्यान्सर, फ्याटी लिभरसँग सम्बन्धीत सम्पूर्ण रोगको उपचार पनि गर्दै आएको फाउन्डेशनका अध्यक्ष तथा पेट तथा कलेजो रोग बिशेषज्ञ डा. अखिलेश कुमार कश्यपले बताए ।
सानो र ठूलो गरी मानिसका दुईखाले आन्द्रा हुन्छन् । मलद्वारबाट दूरबीन छिराई ठूलो आन्द्राको सबै र सानोको तल्लो भाग जाँच्ने मेडिकल प्रविधि कोलोनोस्कोपी हो । आन्द्रामा मासु पलाएको वा अल्सर भएको छ भने कोलोनोस्कोपीबाट सहजै पत्ता लाग्छ ।
डा. कश्यप र अवशेष भण्डारीले साँझ ५ बजेदेखि ७ बजेसम्म एभरेष्ट अस्पतालमा नै ओपीडी सेवा सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ ।
















साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया