प्रधानन्यायाधीसलाई महाअभियोगबारे एमालेको प्रतिक्रिया : लोकतन्त्रविरुद्धको गम्भीर षड्यन्त्र
मेरोन्यूज
२०७८ फागुन १ गते १२:३७

काठमाडौं । प्रधनन्यायाधीस चोलेन्द्र शम्शेर जवरा विरुद्ध सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनको उक्त कदमको कडा निन्दा गरेको छ ।
प्रतिपक्षी दललाई थाहा पत्तो समेत नदिईप्रधानन्यायाधीशविरुद्धको महाअभियोग दर्ता गराउनु अनुचित, अनुत्तरदायी र हानिकारक उद्देश्यबाट आएको टिप्पणी एमालेले गरेको छ ।
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको निर्वाचन हुँडल्ने र रोक्ने षड्यन्त्र हुन सक्ने आशंका एमालेले गरेको छ ।
परमादेश जारी गरेर असंवैधानिकरूपमा एमालेलाई सत्ताबाहिर पुर्याउँदा पनि अदालतप्रति सत्ता गठबन्धन सन्तुष्ट हुन नसकेको एमालेले भनेको छ ।
सम्बन्धित
















राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया