सत्ता गठबन्धनको बालुवाटबार बैठक सम्पन्न
मेरोन्यूज
२०७८ फागुन ५ गते १९:४०
काठमाडौं । सत्ता गठबन्धन दलको बैठक सकिएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता संसदमा पेश गर्ने नगर्नेमै सत्ता गठबन्धन दलका वीचमा कुरा नमिल्दा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बसेको थियो ।
भोलि बोलाईएको संसदको बैठकमा प्रधानमन्त्री एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्न लागेको छ भने माओवादी केन्द्र यसको विपक्षमा छ । प्रचण्ड , झलनाथ खनाल लगायत नेताहरु वाहिरिसकेका छन् बालुवाटारबाट ।
सम्बन्धित
















तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया