राजनीतिमा नयाँ तरंग
देउवा-ओलीबीच झन्डै डेढ घण्टा छलफल
धरापमा सत्तागठबन्धन, देउवा-ओली बीचको छलफलका विषयमा दुबै पक्ष मौन
काठमाडौँ । फागुन १६ भित्रै संसदबाट एमसीसी अनुमोदन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामा सत्ता गठबन्धन दलमा सहमति जुट्न नसके पछि राजनीति नयाँ कोर्समा प्रवेश गर्न खोजेको छ । बालुवाटार मा सत्तारुढ दल सग छलफल गरेर सहमति बनाउन नसके पछि प्रधानमन्त्री देउबा विपक्षी एमालेको साथ खोज्न अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए । देउबा र ओलीबिच बीचकाे भेट सकिएको छ । एमसीसी अनुमोदनको विषयलाई लिएर सत्तागठबन्धन नै धरापमा परेपछि बिहीबार बेलुका देउवा र ओलीबीच ओली निवासमा झन्डै डेढ घण्टा छलफल भएको हो । छलफलमा के कुराकानी भयो भन्ने दुबैपक्षले खुलाउन चाहेका छैनन । भोलि बिहान १० बजे पनि सत्तारुढ दलको बैठक छ । प्रधानमन्त्री भोलि नै सदनमा एमसीसी अनुमोदनका लागि लैजान चाहान्छन । तर माओवादी केन्द्र र एकीकृत समाजबादी तयार भएका छैनन । ओलि एमसीसी अनुमोदनका विषयमा अहिले पर्ख र हेरको निति मा थिए । सत्तारुढ दलको गठबन्धन भत्काकाउन ओली लागि रहेका थिए । सोही कारण पनि उनी एमसीसी अनुमोदनमा पर्ख र हेरको नीति लिएर बसेका थिए ।
















स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया