मंगलबार, माघ ६, २०८२

प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू सिंह निवासमा (फोटोहरू)

मेरोन्यूज २०७८ फागुन ६ गते ९:२४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रकाशमान सिंह परिवारलाई भेटेका छन् । सिंहको छोरा भाष्करमानको बिहेको अवसरमा देउवा सिंह निवास चाक्सीबारी पुगेका थिए ।

Advertisement
thakur moters insidethakur moters inside

सिंहका सहयोगी युपी लामिछानेका अनुसार देउवा बधाई दिएर फर्किएका छन् । सिंह निवासमा गृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक कोइराला लगायत नेताहरू पुगेका छन् ।

प्रतिक्रिया