एमसीसी तनाव
एमसीसीबिरोधीमाथि प्रहरीले गोली चलायो
मेरोन्यूज
२०७८ फागुन ८ गते १६:२१

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको बिरुद्ध आन्दोलन गरेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ ।
दिनभर प्रहरी र प्रदर्शनकारीबीच अश्रु ग्यास र ढुंगा हानाहान भएको थियो । दिनभरीको प्रदर्शनपछि उग्र्र बनेको प्रहरीले बानेश्वरबाट प्रदर्शनकारीलाई लखेट्दै बिजुली बजारमा गोली चलाएको हो ।
आन्दोलनकारीहरु बानेश्वर बुद्धनगर, बिजुलीबजारको गल्ली गल्लीमा नाराबाजी र प्रहारीमाथि ढुंगा बर्सारहेका छन् ।
प्रदर्शनकारी कुनै दल विशेषको नभई स्वस्फूर्त देखिएको छ ।
सम्बन्धित
















ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया