एमसीसी संसदमा टेबल भएपछि एमाले आन्तरिक छलफलमा
मेरोन्यूज
२०७८ फागुन ८ गते १९:२२

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ ।
एमालेको संसद अवरोधकैबीच आइतबार सरकारले विवादित एमसीसी प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश गरेको हो ।
एमालेले नवौं अधिवेशनदेखि नै आफूले कारबाही गरेका १४ सांसदलाई निलम्बन गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको विरोधबीच राष्ट्रिय महत्वको प्रस्ताव संसदमा टेबल गरिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका छन् ।
अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु सहभागी छन् ।
सम्बन्धित















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया