‘मल्टिस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउँदै
मेरोन्यूज
२०७८ फागुन १९ गते १४:३२

काठमाडौँ । अत्याधुनिक उपकरणसहित ‘मल्टिस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउने भएको छ । नेपाल ल्याब हाउस गौशालाको केन्द्रमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राधिकार प्राप्त ए लेबल प्रयोगशालामार्फत क्लिनिक सञ्चालन गर्ने भएको हो ।
‘मल्टिस्पेसियाल्टी क्लिनिक’ अत्याधुनिक मेसिनसहित ल्याब तथा पोलिक्लिनिक हो । यस पोलीक्लिनिकमा प्रत्येक दिन २० भन्दा बढी विशेषज्ञ डाक्टरले ओपिडी सेवा सञ्चालन हुनेछ ।
मुटु रोग, सामान्य चिकित्सा, मधुमेह, थाइराइड तथा हर्माेन रोगलगायत सेवाहरु पोलिक्लिनिकमा पाइने छन् । यस्तै, स्वस्थ्य स्याहार कर्मचारीमार्फत घर तथा सामुदायिक चिकित्सा स्याहार उपलब्ध गराउँदै छ ।
यस यस पोलिक्लिनिकमा कोभिड(१९ का लागि आरटी पी.सी.आर., एन्टिजेन र एण्टीबडी जाँच पनि सञ्चालन हुने भएको छ ।
सम्बन्धित
















राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया