श्रीमतीले कुट्दा श्रीमानको मृत्यु
मेरोन्यूज
२०७८ चैत ८ गते २०:४६
काठमाडौँ । मकवानपुरको हेटौँडामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका ३ जम्बोमा मंगलबार ४३ वर्षीय मित्र लाल सुनारको श्रीमतीको कुटाईबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतक सुनारलाई उनकै श्रीमती ४१ वर्षीय अनिता विकले कुटेकी थिइन् । घरायसी विवादमा मादक पदार्थ सेवन गरी विकले श्रीमानलाई धकेल्दा लडेर घाइते भएका थिए ।
उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । विकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
सम्बन्धित
















सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया