बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु फैलियो
मेरोन्यूज
२०७८ चैत ९ गते २१:२६
काठमाडौँ । बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु फैलिएको छ ।
यी जिल्लाहरूमा ५८ हजार २६१ पन्छी, २२ हजार अन्डा र ११ हजार ४३९ केजी दाना नष्ट गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले संक्रमणबाट तीन करोड लगानी रुपैयाँमा क्षति पुगेको जनाएको छ । मन्त्रालयले संक्रमण तीव्र नियन्त्रण गर्न निर्देशन दिइएको छ ।
सम्बन्धित
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया