असन्तुष्ट डीआईजीहरु आज अदालत जाँदै
मेरोन्यूज
२०७८ चैत १५ गते १२:२८

काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेकामा असन्तुष्ट डिआईजीहरु आज अदालत जाने भएका छन् ।
गत चैत १ मा गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा सिफारिस गरेको थियो । नेपाल प्रहरी ऐन, ०७१ को दफा ४२ मा बढुवा समितिको बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र पुनरावलोकन समितिउपर उजुरी गर्न सकिने प्रावधान राखिएको छ । सोही अनुसार उनीहरु लोक सेवा आयोगमा उजुरी दिएका थिए ।
विगतमा यादव अधिकारी, पर्शुराम खत्री लगायतका चार डिआइजीले एआइजी बढुवामा अन्याय भएको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए । सो मुद्धा फैसला हुँदा उनीहरुलाई सरकारले एआइजी बढुवा गर्न बाध्य भएको थियो ।
सम्बन्धित














जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया