यी चार जिल्लाका सिडिओ फेरिए
मेरोन्यूज
२०७८ चैत १७ गते ९:३२

काठमाडौं । सरकारले चार जिल्लाकाे सिडिओ फेरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् ।
सिडिओ फेरिएका जिल्लाहरुमा कपिलवस्तु, बर्दिया ,प्युठान र अर्घखाची रहेको छ । जसमा कपिलवस्तुमा धबेन्द्र मिश्र, बर्दियामा बन्धु बास्तोला, प्युठानमा सुनिता नेपाल र अर्घखाचीमा शशीधर घिमिरे पठाएको हो । पछिल्लो केही दिन यता गृह मन्त्रालयले सिडिओ हेरफेर गदै आएको छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया