पर्यटन क्षेत्रमा फड्को : एकैदिन भित्रिए २५९३ विदेशी पर्यटक
मेरोन्यूज
२०७८ चैत २७ गते ११:२१

काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिए यताकै सबैभन्दा बढी पर्यटक चैत २६ गते नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याकं अनुुसार चैत २६ गते एकैदिन दुई हजार ५९३ विदेशी पयर्टक नेपाल भित्रिएका हुन् । जुन कोरोना देखिए यताकै उच्च हो । विभागका महानिर्देशक नारायण भट्टराईले कोरोना संक्रमण देखिए यताकै सबैभन्दा बढी चैत २६ गते (अर्थात शनिवार विदेशी पर्यटक नेपाल भित्रिएको जानकारी दिए ।
उनले भने,‘दुईवर्ष यताकै सबैभन्दा बढी पर्यटक हिजो नेपाल भित्रिए यसले पनि पर्यटन क्षेत्रले गति लिन थालेको देखाउँछ ।’ नेपालमा कोरोना देखिए यता विदेशी पयर्टक नआउँदा पर्यटन क्षेत्र सुस्ताएको थियो ।
सम्बन्धित















Two arrested on charges of raping minor
कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
महेन्द्रनगरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
किमजोङ र उनकी छोरीबाट नयाँ पेस्तोल परीक्षण
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
समानुपातिकतर्फ करिब ९१ लाख मतगणना हुँदा कुन दलले कति पाए ?
प्रतिक्रिया