युद्धका बीच रुसले ७७ औँ विजयी दिवस मनाउँदै (तस्बिरहरू)
मेरोन्यूज
२०७९ वैशाख २४ गते १५:४६

काठमाडौँ । विगत तीन महिनादेखि रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य कारबाही भन्दै आक्रमण गरिरहेको छ । आक्रमणबाट ठूलो मात्रामा धनजनको क्षति भएको छ ।
यसैबीच रुसले मे ९ मा आफ्नो ७७ औँ विजयी दिवस मनाउन पूर्वाभ्यास गरिरहेको छ । सन् १९४५ मे ९ मा नाजी जर्मनीमाथि विजय प्राप्त गरेसँगै रुसले विजयी दिवस मनाउँदै आएको छ ।

विजयी दिवसको पूर्वसन्ध्यमा रुसले सैन्य परेड, लडाकु विमानहरू प्रदर्शन, अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल लञ्चर जस्ता विभिन्न तवरबाट अभ्यास गरिरहेको छ ।









सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया