नवगठित पार्टी नेकपा बहुमतका संयोजक पक्राउपछि स्पष्टीकरण सार्वजनिक
मेरोन्यूज
२०७९ वैशाख २९ गते १०:०४

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर बनेको नवगठित नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेसँगै पार्टीले स्पष्टीकरण सार्वजनिक गरेको छ ।
राजनीतिक प्रशिक्षण सकेर बाँकेस्थित घरमा जाँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो । बुटवलमा भएको बम बिस्फोटसँग जोडेर बस्तोलालाई षड्यन्त्रपूर्वक ढंगले पक्राउ गरेको भन्दै स्पष्टीकरण दिएको हो ।
नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कञ्चन पोखराबाट प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा बम विस्फोट गराइनु र उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ।’

सम्बन्धित
















मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
Film journalist Sitaula passes away
प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया