बिहीबार, माघ ८, २०८२

सुक्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

मेरोन्यूज २०७९ जेठ २७ गते ९:५२

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ ।
आज बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
(हिजो) बिहीबार पहिलो कारण दिनभरी सवारी बाटोमै रोकिएका थिए । भने राति मात्र पहिलो पन्छ्याएर अवरुद्ध खुलेको थियो ।

प्रतिक्रिया