भक्तपुरमा पुरुषको शव फेला
मेरोन्यूज
२०७९ जेठ २९ गते १४:३५
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ८ बोडेमा एक पुरुषको शव फेला परेको छ । बोडेको लर्डबुद्ध स्कुलअगाडि निर्माणाधीन टहरामा शव फेला परेको हो ।
थिमी नगरपालिका ८ बस्ने ५१ वर्षीय कल्याण साहु मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । साहुको हत्या भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया