युक्रेनी सहर खेर्सनमा रुसी टेलिभिजन प्रसारण

किभ । युक्रेनको दक्षिणी खेर्सन क्षेत्रमा रुसी टेलिभिजन प्रसारण भइरहेको रुसी सेनाले जनाएको छ । उक्त सहरमा यसअघि रुसी पासपोर्ट र रुसी मुद्रा रुबलको प्रयोग भएको थियो ।
रूसी सशस्त्र सेनाले रुसी टेलिभिजन च्यानलहरू निःशुल्क प्रसारण गर्न खेरसन क्षेत्रका सातवटा टेलिभिजन टावरमध्ये अन्तिमलाई पुनः व्यवस्था गरेको कन्फिगर गरेको रुसी सेनाले जनाएको छ ।
सन् २०१४ मा रुसले बिलय गराएको क्रिमिया प्रायद्धीपसँगको सीमा रहेको खेर्सन क्षेत्रलाई फेब्रवरीको अन्त्यतिर क्रेमलिनको आक्रमक कारबाहीपछि रुसी सेनाले कब्जा गरेको थियो ।
मंगलबार, यस क्षेत्रका मस्को समर्थित एक अधिकारीले उक्त क्षेत्र वर्षको अन्त्यतिर रुसमा मिसिन सक्ने बताए ।
दक्षिण युक्रेनको उक्त सहरमा रुसले हमला गर्नुअघि ३ लाख मानिस वसोबास गर्थे । रुसी नियन्त्रणमा पुगेपछि सहर अहिले बाहिरी संसारबाट सम्पर्कबिच्छेद छ । त्यहाँका वासिन्दालाई रुसी सेनाले विभिन्न जाँच बिन्दुमा निरन्तर जाँच गर्छन् ।
















‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया