अग्नि ग्रुपको महिन्द्रा बोलेरो पिकअप टीभीसी सार्वजनिक
मेरोन्यूज
२०७९ असार १० गते १७:५८

काठमाडौँ । नेपालको प्रतिष्ठित व्यापारिक समूहमध्ये एक अग्नि ग्रुपले आज ‘अग्नि ग्रुप–महिन्द्रा नेपाल’को विभिन्न सामाजिक सञ्जालमा ‘उद्यमशील नेपालको भरपर्दो साथी’ शीर्षकको साथ पिकअपका लागि नयाँ भिडियो सार्वजनिक गरेको छ ।
उद्यमशील नेपालको भरपर्दो साथीको लोकाचारमा अडिग रहँदै नयाँ टीभीसीले महिन्द्रा बोलेरो पिकअपको भिडियोमा नेपाली जनताको भावनात्मक सम्बन्ध र विश्वासलाई उद्यमशीलतासँग चित्रण गरेको छ । महिन्द्रा बोलेरो पिकअप ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुनालाई जोड्द छ ।
अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर र सेवाको प्रमुख बिक्रेता हो । यो स्केल र क्षमतामा अतुलनीय छ । र, देशभर ८० भन्दा बढी डिलर र शाखा सम्मिलित व्यापक नेटवर्क छ ।
सम्बन्धित















लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
प्रतिक्रिया