हेटौंडा उपमहानगरको बजेट सार्वजनिक, पूर्वाधार विकासमा धेरै बजेट
मेरोन्यूज
२०७९ असार १२ गते १७:१४

काठमाडौँ । हेटौंडा उपमहानगरले दुई अर्ब ७१ करोड ७९ लाखको बजेट ल्याएको छ । आइतबार नगरसभाको बैठकमा प्रशासनिक खर्चमा ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकासमा १९ करोड ६९ लाख ६६ हजार, सामाजिक विकासमा, ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासमा एक अर्ब ८ करोड ४२ लाखको बजेट ल्याएको हो ।
यसैगरी, वन वातावरण तथा विपद व्यवस्थापनमा १२ करोड ६ लाख ८० हजार, सुशासन तथा संस्थागत विकासमा ७ करोड ३३ लाख ५० लाख बजेट विनियोजन गरिएको छ ।
उपमहानगरले खर्च व्यहोर्ने स्रोतमा आन्तरिक स्रोत ९४ करोड ३६ लाख ५३ हजार, राजस्वबाट ५८ करोड ९३ लाख ७० हजार, प्रदेश सरकारको अनुदानबाट ९ करोड ५८ लाख ९४ हजार र संघीय सरकारबाट एक अर्ब ६ करोड ९५ लाख प्राप्त हुने अपेक्षा गरेको छ ।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया