चेल्सीका क्रिस्टेन्सन बार्सिलोनामा
मेरोन्यूज
२०७९ असार २१ गते ६:४०
काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाले फ्रि–ट्रान्सफरमा इंग्लिस क्लब चेल्सीका डेनिस डिफेन्डर एन्ड्रिएस क्रिस्टेन्सेनलाई चार वर्षको लागि अनुबन्धित गरेको छ ।२६ वर्षीय सेन्टर ब्याकलाई बार्सिलोनाले बिहीबार क्लबमा सार्वजनिक गर्ने बताएको छ ।
डेनमार्कका लागि ५६ क्याप जितेका क्रिस्टेन्सेन सन् २०१४ देखि चेल्सीमा छन् । जहाँ उनले १६१ खेलमा २ गोल गरेका छन् ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया