माओवादीको केन्द्रीय समिति बैठक आज पनि स्थगित, भोलि ११ बजे बस्ने
मेरोन्यूज
२०७९ असार २२ गते १३:१५

काठमाडौं । माओवादी केन्द्रिय समितिको बैठक आज पनि स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।।
सोमबार ४३ जना केन्द्रीय सदस्यहरुले पार्टीका विषयमा विभिन्न जिज्ञासा राखेका थिए भने केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासामाथि जवाफ दिने र संगठनको प्रस्ताव पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने कार्य सूची थियो ।
सम्बन्धित
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
प्रतिक्रिया