बलात्कारको मुद्दामा फरार शिक्षक पक्राउ
मेरोन्यूज
२०७९ असार २५ गते १८:०२
काठमाडौँ । बलात्कार मुद्दाका फरार प्रतिवादी चितवन रत्ननगर नगरपालिका १५ पिठुवाका ५४ वर्षीय भरत ढकाल पक्राउ परेका छन् ।
उच्च अदालत कास्कीको २०७१ फागुन २५ गतेको बलात्कारको मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बापत भराई दिने ठहर भई फरार रहेका उनलाई प्रहरी पक्राउ गरेको हो ।
तारा उच्च माध्यामिक विद्यालयका शिक्षक ढकालले मादक पदार्थ सेवन गरी पीडित महिलाको घरमा गएर ०६९ चैत ३ गते बलात्कार गरेका थिए । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ ।
सम्बन्धित
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया