बलात्कारको प्रयास गर्ने वडाध्यक्ष पुगे चौकी, १४ वर्षीय विद्यार्थीले दिएकी थिइन् उजुरी
मेरोन्यूज
२०७९ असार २८ गते १८:३६
काठमाडौँ । एक १४ वर्षकी विद्यार्थीलाई बलात्कार प्रयास गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका ९ का वडाध्यक्ष भुवन सिंह घलान पक्राउ परेका छन् ।
उनलाई हेटौँडाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी आफै प्रहरी कार्यालयमा पुगेका थिए ।
पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी कार्य सुरु गरेको थियो । सोही क्रममा आज उनी आफै प्रहरी चौकी पुगेका हुन् । घटनाको आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१४ वर्षीया बालिकाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन हेटौँडा आउँदा वडाध्यक्ष घलानले बलात्कारको प्रयास गरेको जाहेरी दिएकी थिइन् ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया