सत्ता गठबन्धनसँगै बाम एकतामा जोड दिने नेकपा एसको निर्णय
मेरोन्यूज
२०७९ साउन ३ गते १९:०९

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिँदै बाम एकताका निम्ति पहल गर्ने भएको छ । आज बसेको पार्टी केन्द्रीय ३२ औँ सचिवालय बैठकले यस्तो निर्णय गरको हो ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । जसमा संगठन सुदृढीकरण अभियान तदारुकताका साथ आगाडि बढाउने, समाजवादबारे अवधारणासम्बन्धी दस्तावेज तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार पार्ने पनि रहेका छन् ।
बैठकले चार वटा निर्णय गरेको महासचिव बेदुराम भुसालले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित
















शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया