विराटनगरबाट एक वर्षकी बालिका बेपत्ता
मेरोन्यूज
२०७९ साउन ३ गते २१:४०
काठमाडौँ । विराटनगरमा एक शिशु हराएकी छन् । सोमबार बिहान ८ बजेदेखि विराटनगर महानगर १३ रोडशेष चोकबाट ममता यादवकी १ वर्षकी छोरी निकिसा हराएकी हुन् ।
बालिकाको बुबा दीपेन्द्र यादवले निकिसालाई रोड शेषनजिकै रहेको चियापसलमा ल्याएका थिए । उनी त्यही पसलबाछ हराएकी हुन् ।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया