बैंकिङ कसुरमा फरार युवक पक्राउ
मेरोन्यूज
२०७९ साउन ६ गते १२:५६
काठमाडौँ । बैंकिङ कसुरमा पाँच लाख जरिवाना ठहर भएका व्यक्ति पक्राउ गरेका छन् । कीर्तिपुर नगरपालिका १० घर भएका २६ वर्षीया कृपा खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
गत असार १० मा उनलाई पाँच लाख जरिवानासहित २ दिन कैद र २० हजार क्षतिपूर्ति हुने ठहर गरेको थियो ।
बिहीबार उनलाई भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेर प्रहरीले जनाएको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया