शनिबार, माघ १०, २०८२

प्रहरीका ११ एसपीको काज सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

मेरोन्यूज २०७९ साउन ८ गते १७:२९

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा गरेको छ ।

प्रधान कार्यालयको मानव स्रोत विकास विभागले प्रकाशित गरेको सूचनाअनुसार विभिन्न ११ जना एसपीको काज सरुवा गरेको हो ।

प्रतिक्रिया