उर्जामन्त्री फिनल्याण्डको भ्रमणमा जाने
मेरोन्यूज
२०७९ साउन १० गते १९:०९

काठमाडौँ । उर्जामन्त्री पम्फा भुसाल फिनल्याण्ड जाने भएकी छन् । आगामी साउन २६ गते उनी मन्त्रालयका सचिवसहितको टोलीको नेतृत्व गर्दै फिनल्याण्ड जाने भएकी हुन् ।
मन्त्री भुसाल, उर्जा मन्त्रालयका सिँञ्चाई सचिव सागरकुमार राई साउन २६ देखि भदौ १ गतेसम्म फिनल्याण्डको उच्च स्तरीय अध्ययन भ्रमणका लागि जान लागेका हुन् । उनको भ्रमण सोमबार बसेको मन्त्री परिषद्को बैठकले स्वीकृत गरेको छ ।
सम्बन्धित

















विद्रोहपछि बङ्गलादेश को पहिलो चुनावमा बिएनपीको जितको दाबी
प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया