प्रेस सेन्टरले ८ महिनापछि पायो पूर्णता, को–को भए पदाधिकारी (सूचीसहित)
मेरोन्यूज
२०७९ साउन १४ गते १९:२५
काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरले पूर्णता पाएको छ । करिब आठ महिनापछि पदाधिकारी टुंगो लागेसँगै प्रेस सेन्टरले पूर्णता पाएको हो ।
विष्णु सापकोटा ‘जुगल’को अध्यक्षतामा ६१ सदस्यीय पदाधिकारी चयन भएको हो । जसमा वरिष्ठ उपाध्यक्षसहित २० जना उपाध्यक्ष रहेका छन् । यस्तै, सेन्टरमा महासचिव एक जना मात्रै हुने व्यवस्था रहेको छ ।


सम्बन्धित
















वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया