६ लाख रुपैयाँ घुस लिएका उपसचिवको गाडीबाट थप साढे १६ लाख बरामद
मेरोन्यूज
२०७९ साउन १७ गते २०:०७

काठमाडौँ । सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार अवैध रुपैयाँ बरामद भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाल घुस लिँदै गर्दा नियन्त्रणमा लिएको थियो ।
उनले प्रयोग गर्दै आएको बा १ झ ९९४६ नम्बरको सरकारी गाडी जाँच गर्दा थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ । उक्त रकमसमेत उनले घूसबापत लिएको आशंका गरिएको छ ।
सम्बन्धित
















सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया