दक्षिण कोरियाको राजदूतमा प्याकुरेल नियुक्त
मेरोन्यूज
२०७९ साउन १८ गते १७:०७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण कोरियाको राजदूतमा प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी) लाई नियुक्त गरेकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा विज्ञप्तिमा राष्ट्रपति भण्डारीले गणतन्त्र कोरियाका लागि प्याकुरेललाई आवासीय राजदूत नियुक्त गरेकी हुन् ।
सम्बन्धित

















कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
प्रतिक्रिया