माओवादी केन्द्रले बनायो घोषणा पत्र मस्यौदा कार्यदल (नामसहित)
मेरोन्यूज
२०७९ भदौ ४ गते १७:२३

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले आगमी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्रको मस्यौदा बनाउन कार्यदल गरेको छ । पार्टीले १७ सदस्यीय कार्यदल गठन गरेको हो ।
शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कार्यदल गठन गरेको हो ।
कार्यदलमा सहभागी सदस्यहरू
नारायणकाजी श्रेष्ठ (संयोजक)
सदस्यहरू
देव गुरुङ
वर्षमान पुन
जनार्दन शर्मा
गिरिराजमणी पोखरेल
लिलामणी पोखरेल
शक्ति बस्नेत
गणेश साह
मीनबहादुर श्रेष्ठ
पर्शुराम रम्तेल
अमृता थापा
हरि रोक्का
जाकिर हुसेन
कृष्ण चौधरी
पर्शुराम तामाङ
भीमा ढुंगाना
जगत सिम्खडा
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया