शनिबार, फागुन ९, २०८२

काठमाडौंको १० वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस, को-को परे ? (सुचिसहित)

मेरोन्यूज २०७९ भदौ १५ गते १८:४८

काठमाडौं । नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार पठाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस गरेको पार्टीको काठमाडौं जिल्ला कमिटीका एक सदस्यले बताए ।

हेर्नुहोस् सुचि:-

क्षेत्र नम्बर १ : विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई
क्षेत्र नम्बर २ : मणिराम फुयाँल,
क्षेत्र नम्बर ३ : कृष्ण राई
क्षेत्र नम्बर ४ : राजन भट्टराई
क्षेत्र नम्बर ५ : ईश्वर पोखरेल
क्षेत्र नम्बर ६ : कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिना
क्षेत्र नम्बर ७ : विपी ढकाल, इन्दिरा पन्त, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्त
क्षेत्र नम्बर ८ : राजेश शाक्य
क्षेत्र नम्बर ९ : कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्य
क्षेत्र नम्बर १० : विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जन

प्रतिक्रिया