प्रदेश सभा सदस्यका लागि धादिङ-२ प्रदेश (क) तर्फ बिनोद तिमल्सिना सिफारिस
मेरोन्यूज
२०७९ भदौ १६ गते ८:४०

काठमाडौं । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदका लागि नेपाली काँग्रेसको तर्फबाट बिनोदराज तिमल्सिना सिफारिस भएका छन् ।
जिल्लाको ज्वालामुखी गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका तिमल्सिनालाई धादिङ क्षेत्र न. २ प्रदेश (क) प्रत्यक्ष तर्फबाट प्रदेश सभा सदस्य पदकालागि सिफारिस गरेको हो ।
सिफारिस भएको पुष्टि गर्दै मेरोन्यूजसँगको संवादमा तिमल्सिनाले भने,‘सिफारिस गर्नु भएको छ । टिकट पनि पाउँछु भन्ने ढुक्क छु ।’ उनले ज्वालामुखी गाउँपालिकाको अध्यक्ष रहेको बेलामा राम्रो काम गरेको भन्दै प्रदेश सभा सदस्यका लागि सिफारिस भएको स्थानीयको दाबी छ ।
सम्बन्धित
















नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया