आइतबार, फागुन १०, २०८२

सन्दीप काठमाडौँ आएलगतै पक्राउ पर्ने

मेरोन्यूज २०७९ भदौ २३ गते १५:२९

काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछोनेविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

योसँगै सन्दीप नेपाल आइपुगेसँगै पक्राउ पर्ने भएका छन् । उनी क्यारेबियन क्रिकेट लिग खेल्न देशबाहिर रहेका छन् ।

लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी थिइन । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

प्रतिक्रिया