गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लि को १० औं वार्षिक साधारण सभा सम्पन्न
मेरोन्यूज
२०७९ असोज ९ गते १०:०४

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ४ स्थित सानोपुलमा रहेको गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लि को १० औं वार्षिक साधारण सभा २०७९ असोज ०८ गते सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका सहकारी बिभागका बिभाग प्रमुख तिर्थ राज थापा को
प्रमुख आतिथ्यमा तथा सो संस्थाका अध्यक्ष शोभा आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त साधारण सभामा ६३ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी क्षेत्रले हातेमालो गर्दै विकास निर्माण र यस क्षेत्रको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने र आफ्नो संस्थाको गतिबिधी इन्टरनेको माध्यामबाट सबैले हेर्न र पढ्न पाउनु पर्ने बनाउनु पर्ने बताउनुहदै यस नगरपालिका तथा सहकारी बिभागले यसको काम अगाडी बडाइरहेको बताईन् ।
सम्बन्धित
















अंकले बढ्यो १३ नेप्से
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
जनताले विश्वास गरेका छन्, काम गरेरै देखाऔं : उपसभापति वाग्ले
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया