प्रत्यक्षका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (खर्चको सिलिङसहित)
५ वटा खर्च समुह बनाई खर्चको सिलिङ निर्वाचन आयोगबाट प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्ष तर्फका उम्मेदवारहरुले कहाँ चुनाव लड्दा कति खर्च गर्न पाउने भन्ने प्रस्तावित सिलिङमा छलफल गरेको छ । राजनीतिक दलका नेताहरुलाई आयोगमा बोलाएर आयोगले आज खर्चको सिलिङ प्रस्ताव गरेको हो ।
आयोगले खर्चको ५ वटा सिलिङ तयार पारेर छलफलमा प्रस्ताव गरेको छ । त्यसरी सिलिङ बनाउँदा ५५ प्रतिशत निर्वाचन क्षेत्रभित्र सूचीकृत मतदाताहरुको कुल संख्या, २५ प्रतिशत निर्वाचन क्षेत्रको क्षेत्रफल, २० प्रतिशत मतदान केन्द्रको अवस्थालाई आधार बनाएर सिलिङ बनाएको बताएको छ ।
आयोगले तोकेको सिलिङ अनुसार, प्रतिनिधिसभामा ५ वटा क्षेत्रमा अधिकतम २५ लाख खर्च गर्न पाइने प्रस्ताव आयोगले गरेको छ । त्यस्तै २३ क्षेत्रमा २७, ६६ क्षेत्रमा २९ लाख, ४४ क्षेत्रमा ३१ लाख र २७ क्षेत्रमा ३३ लाखसम्म खर्च गर्न पाउने आयोगको प्रस्तावित खर्च सीमा विवरणमा उल्लेख छ ।
तर यसरी आयोगले तोकेको सिलिङ अब्यवहारिक रहेको राजनीतिक दलका नेताहरुले बताएका छन् ।
हेर्नुहोस् कहाँ कति खर्च गर्न पाउने ?






























तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया