नागरिक लगानी कोषले हिमाल दोलखाको हकप्रद शेयर प्रत्याभूति गर्ने
मेरोन्यूज
२०७९ असोज ११ गते १६:०४

काठमाडौँ । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभूति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनीबीच प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात)ले हुने एक अर्ब २० करोड रुपैयाँको एक करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभूति कोषले गर्ने भएको छ ।
सोसम्बन्धी सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रञ्जना दाहालले हस्ताक्षर गरेका छन् ।
सम्बन्धित

















हत्याको अभियोगमा पक्राउ
नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते
राष्ट्रपतिद्वारा शोक व्यक्त
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
अदालतको आदेशसँगै ११ प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया